ダウンロード(PDF)
物語のリストに戻る

मौसमको बारेमा कुराकानी 天気の話

作者 Espen Stranger-Johannessen

絵 Ognjen Drageljević

翻訳 Anup Aryal

朗読 Sakshi Karmacharya

言語 ネパール語

レベル レベル 2

物語全体の朗読

読書速度

物語の自動再生


“आजकल जाडो हुन थालेको छ। तापक्रम कति छ?”

「だんだん寒くなってきましたね。気温は何度ですか?」


“अहिले ९ डिग्री छ। यो अझै शरद ऋतु हो, तर चाँडै जाडो मौसम सुरु हुनेछ।”

「9度です。今はまだ秋ですが、もうすぐ冬ですね」


“म वसन्त ऋतु कुरीराछु, तर मलाई गर्मी बढी मन पर्छ, जब न्यानो र आनन्द हुन्छ।”

「春が待ち遠しいです。でも私は、暖かくて過ごしやすい夏の方が好きです」


“मलाई चिसो मौसम त खासै फरक पर्दैन। यो पानी परेको र हावाहुरी चलेको भने मलाई मन पर्दैन।”

「私は寒さは気になりませんが、雨と風が好きではありません」


“ती काला बादल हेर त। भोलि पानी पर्नेछ। धेरै हावा पनि चल्ने हाेला। सायद आँधी बेरी नै पो आउँछ होला।”

「あの暗い雲を見てください。明日は雨が降って、風も強くなりそうです。おそらく嵐になるでしょう」


“म आशा गर्छु की त्यस्तो नहोस। मलाई खराब मौसम, विशेष गरी मेघ गर्जन र चट्याङ मन पर्दैन। मलाई चट्याङ आफूमाथि पर्छ कि भन्ने डर लाग्छ।”

「そうならないといいですね。悪天候、特に雷が本当に好きではありません。雷が落ちてくるかもしれないと思うと怖いんです」


作者: Espen Stranger-Johannessen
絵: Ognjen Drageljević
翻訳: Anup Aryal
朗読: Sakshi Karmacharya
言語: ネパール語
レベル: レベル 2
クリエイティブ・コモンズのライセンス
この作品はクリエイティブ・コモンズ クリエイティブ・コモンズ 表示 4.0 非移植 ライセンスの下に提供されています。
オプション
物語のリストに戻る ダウンロード(PDF)