अलार्म बज्यो। उठ्ने बेला भयो।
目覚ましが鳴っています。さあ起きる時間です。
उनी नुहाउँछिन् र कपाल धुन्छिन्।
シャワーを浴びて、髪を洗います。
उनी तौलियाले आफुलाई पुस्छिन्।
タオルで体をふきます。
उनी लुगा लगाउँछिन्। उनले जामा र चोलो लगाउँछिन्।
身じたくをします。スカートをはいて、ブラウスを着ます。
उनले आफ्नो हाते झोला उठाउँछिन्।
ハンドバッグを手に取ります。
उनी आफ्नो झोला लिएर काममा जान्छिन्।
ハンドバッグを持って、仕事に行きます。
उनी काममा हिँड्दै जन्छिन्।
歩いて仕事に行きます。
उनी काममा आइपुग्छिन्। उनी कार्यालयमा काम गर्छिन्।
職場に着きました。彼女はオフィスで働いています。