बोरन र उसकी छोरी बाहिर घुम्न हिडेका छन्।
ボーランと娘は散歩に出かけます。
उनीहरू एउटा क्याफेमा पुग्छन् र भित्र छिर्छन्।
カフェに着いて、中に入ります。
क्याफेमा वेटरले उनीहरूलाई खाली टेबलतिर लग्छ।
カフェでは店員がテーブルへ案内してくれます。
उसकी छोरीले सोडा मंगाउछिन्।
娘はソーダを注文します。
वेटरले उनीहरूले मगाएका चिजहरू लिएर आउछ।
店員が注文したものを運んできます。
बोरनले आफ्नो कफीमा चिनी हाल्छ।
ボーランはコーヒーに砂糖を入れます。
बोरन र उसकी छोरी क्याफेबाट बाहिर निस्कन्छन्।
ボーランと娘はカフェを出ます。