बोरन र उसकी छोरी बाहिर घुम्न हिडेका छन्।
Boran and his daughter are out for a walk.
उनीहरू एउटा क्याफेमा पुग्छन् र भित्र छिर्छन्।
They come to a café, and go in.
क्याफेमा वेटरले उनीहरूलाई खाली टेबलतिर लग्छ।
In the café the waiter shows them to a table.
उसकी छोरीले सोडा मंगाउछिन्।
His daughter orders a soda.
वेटरले उनीहरूले मगाएका चिजहरू लिएर आउछ।
The waiter brings their order.
उसले गिलासमा सोडा हाल्छ।
He pours the soda into a glass.
बोरनले आफ्नो कफीमा चिनी हाल्छ।
Boran puts sugar in his coffee.
बोरन र उसकी छोरी क्याफेबाट बाहिर निस्कन्छन्।
Boran and his daughter leave the café.