किपलाई चाउचाउ खान मन लाग्छ।
Kip feels like eating some noodles.
किपले आफ्नो एक साथीलाई बाहिर गएर केही खाम् भनी बोलाउँछ।
Kip asks a friend to join him.
उनीहरू खाने ठाउँ खोज्छन्।
They look for a place to eat.
उनीहरूले चाउचाउ बेच्ने एउटा ठाउँ भेट्टाउँछन्।
They find somewhere that sells noodles.
किप र उसको साथीले एउटा खाली टेबल फेला पार्छन्।
Kip and his friend find a table.
उनीहरू बस्छन् र वेटरलाई बोलाउँछन्।
They sit down and call the waiter.
वेटर आउँछ। किपले चाउचाउ मँगाउछ।
The waiter comes. Kip orders noodles.
उसको साथीले पनि चाउचाउ नै मँगाउछ।
His friend orders noodles too.
उनीहरू दुवैलाई एक गिलास पानी दिइन्छ।
They each get a glass of water.
वेटरले खाना ल्याउँछ।
The waiter brings the food.
उनीहरूले चटनी र नुन थप्छन् र चाउचाउलाई चलाउछन्।
They add sauce and salt, and stir the noodles.
किप र उसको साथीले चाउचाउ खान्छन्। चाउचाउ स्वादिष्ट छ।
Kip and his friend eat the noodles. They are delicious.