उसले पिज्जा खाइरहेको छ। त्यो स्वादिष्ट छ।
He is eating pizza. It is tasty.
उनी कुखुराको मासु खाइरहेकी छिन्। त्यो पिरो छ।
She is eating chicken. It is spicy.
उनी मासु खाँदिनन्। उनी शाकाहारी हुन्।
She does not eat meat. She is a vegetarian.
उसले बदाम खाँदैन। उसलाई बदामसँग एलर्जी छ।
He does not eat peanuts. He is allergic to them.
उनीहरू खाना पकाउँदै छन्। मिठो बास्ना आइरहेको छ!
They are cooking. It smells good!