उसले पिज्जा खाइरहेको छ। त्यो स्वादिष्ट छ।
彼はピザを食べています。おいしいです。
उनी कुखुराको मासु खाइरहेकी छिन्। त्यो पिरो छ।
彼女は、とり肉を食べています。からいです。
उनी मासु खाँदिनन्। उनी शाकाहारी हुन्।
彼女は肉を食べません。彼女はベジタリアンです。
उसले बदाम खाँदैन। उसलाई बदामसँग एलर्जी छ।
彼はピーナッツを食べません。彼にはピーナッツのアレルギーがあります。
उनीहरू खाना पकाउँदै छन्। मिठो बास्ना आइरहेको छ!
彼らは料理をしています。いいにおいがします!